Monthly Archives: October 2019

काँग्रेस अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागको चियापान तथा शुभकामना आदानप्रदान सम्पन्न

घनश्याम पौडेल अशोज १६ अर्घाखाँची –  नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभाग अर्घाखाँचीको आयोजनामा नेपालीहरुको महानचाड विजया दशमीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विपि स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । जनताको हितमा भन्दा पनि आफु र आफ्ना नेताको

Read more

जिल्ला प्रहरी कार्यालयको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम ।

श्याम घिमिरे असोज १६ अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान चाड विजयादशमी शुभदिपावली,छठ तथा नेपाल संवतको अबसरमा बिहिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मनतब्य राख्दै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले धर्म,संस्कृति र परम्परालाई रक्षा गर्नुपर्ने भन्दै देशलाई आर्थिक समृद्धि मार्फत बिकाश गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा

Read more