जिल्ला प्रहरी कार्यालयको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम ।


श्याम घिमिरे
असोज १६ अर्घाखाँची –

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान चाड विजयादशमी शुभदिपावली,छठ तथा नेपाल संवतको अबसरमा बिहिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मनतब्य राख्दै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले धर्म,संस्कृति र परम्परालाई रक्षा गर्नुपर्ने भन्दै देशलाई आर्थिक समृद्धि मार्फत बिकाश गर्नुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 7 people, including Mukti Nath Bhusal, outdoor

प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले ५ नम्बर प्रदेशको विकासमा सबैको एकता हुनपर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको स्वागत मनतब्य र प्रहरी निरिक्षक सुरेश सुवेदीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, नेकपा प्रतिनिधि जनार्दन खनाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दिपक कुवँर, समाजवादी पार्टीका नेता नेत्रबहादुर थापा,साझा पार्टीका हरिप्रसाद भुसाल, परीवार दलका डिल्लीराज भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मन्तव्य राख्दै जिल्लाको बिकास निर्माणमा सबै एक जुट भएर अघी बढ्नुुपर्नेमा जोड दिनु भएको ।

Image may contain: 4 people, including Netra Prasad Bhusal and Pradip Mishra, people sitting
Image may contain: 3 people, including Dal B Kc
Image may contain: 1 person, sitting
Image may contain: 3 people, outdoor
Image may contain: 3 people, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.