Monthly Archives: October 2019

नेपाली काँग्रेस मालारानीकाे शुभकामना आदानप्रदान खनदहमा सम्पन्न

घनश्याम पाैडेलअर्घाखाँची, १९ असाेज । नेपाली काँग्रेस मालारानी गाउँपालिकाले खनदहमा शुभकामना अादानप्रदान सम्पन्न गरेकाे छ । नेपालीहरूकाे महान चार्ड विजयादशमी, शुभदिपावली तथा छठपर्वकाे पावन अबसरमा अायाेजना गरेकाे शुभकामना अादानप्रदानमा काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सबै एकजुट भएर देश विकासमा लाग्नुकाे विकल्प नरहेकाे बताए । उनले देशका शिर्ष नेतृत्वले नैतिकताहिन काम गर्नाले समग्र राष्ट्रकाे ईज्जत्मा अाचँ अाउने काम भएकाे बताए । कार्यक्रममा

Read more

सन्धिखर्क साना सहरी खानेपानीसंस्थाको आयोजनामा बिजया दशमी बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे असोज १९ अर्घाखाँची – सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ मुल संस्थाको आयोजनामा बिजया दशमी बिशेष शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । समितिका अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षता उपाध्यक्ष नेत्र प्रसाद भट्टराईको स्वागत मनतब्य र सचिव कमल प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालीकालाई समृद्ध

Read more

पतञ्जलि योग समिति अर्घाखाँचीको आयोजनामा दशै बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे असोज १९ अर्घाखाँची – पतञ्जलि योग समिति अर्घाखाँचीको आयोजनामा दशै,तिहार,छठ तथा नेपाल सम्बत लगायतका पर्बहरूको अबसरमा आईतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समितिका जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता,श्याम घिमिरेको स्वागत मनतब्य र नगर अध्यक्ष पार्वता श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा समितिकि केन्द्रीय सदस्य शान्ता खत्री,प्रदेश सदस्य बिना पन्थि, योग प्रशिक्षक तथा पत्रकार अशोक खनाल,जनक बस्याल,योग साधक चुरामणि

Read more