Monthly Archives: October 2019

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना, तीन जनाकोे मृत्यु ६ घाईते

श्याम घिमिरे असोज २० अर्घाखाँची – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालीका वडानम्वर–६ नरपानी नजिकै सोमबार दिउसो सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै गरेको लु १ ज ४३२९ नम्वरकोे बोलेरो जिप दुर्घटनामा परी ३ जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडानम्बर– २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका

Read more