Monthly Archives: October 2019

जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

असोज २१,  अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा साेमबार भएकाे जीप दुघर्टनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुलेकाे छ । ज्यान गुमाउनेमा  भूमिकास्थान नगरपालिका वडानम्बर– २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडानम्बर– ५ दाङ वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमति वर्ष ४६ की श्यामकला खनाल तथा कपिलवस्तु गोरुसिंगेका दीलिप अधिकारीको रहेको प्रहरीले जनाएको छ ।

Read more