Monthly Archives: October 2019

राजनीति परिवर्तन सँगै सांस्कृतिक रुपान्तरण आवस्यक -राष्ट्रिय सभा सदस्य खडका

शोभाखर पन्थी अर्घाखाँची असोज २२ गते । राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले मुलुकमा राजनीतिक परिवर्तन भएपनि संस्कार र संस्कृतिमा रुपान्तरणको खाँचो रहेको बताउनुभएको छ । नेपाली जनताको ठुलो त्याग र बलिदानका कारण मुलुकमा राजनीतिक परिवर्तन भएपनि पुरानो संस्कार , संस्कृति तथा खराव प्रबृति राष्ट्र निर्माणमा बाधक रहेको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी वडा नं. ३ कमिटी द्वारा खनदहमा

Read more

लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले प्रकाशन गरेको साहित्यिक पुस्तक पाणिनीको बिमोचन

गोपाल प्रसाद भट्टराई अशोज २३ अर्घाखाँची – प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले कला र सस्कृतीको संरक्षण संगै पर्यटन विकासमा साहित्यको अहम भुमिका हुने बताउनुभएको छ । लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले प्रकाशन गरेको साहित्यिक पुस्तक पाणिनीको आज सन्धिखर्कमा बिमोचन गर्दै उहाँले यस्तो बताउनुभएको छ । कला भाषा र सस्कृतीको प्रचार र सचेत समाज निर्माणमा योगदान पुर्याउने साहित्यको विकासमा सबै लाग्नुपर्ने भन्दै

Read more