Monthly Archives: October 2019

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ११ मृतकको सनाखत

असोज २४, २०७६ सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ६० जनाभन्दा धेरै घाइते भएका छन्। गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए। उनका अनुसार अहिलेसम्म मृतक ११ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ६ जना पुरुष, ४

Read more

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो

असोज २४,   काठमाण्डौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप ५ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर

Read more