Monthly Archives: October 2019

अर्घाको रानी गैरामा बिशाल जनसभा सम्पन्न,संघीयताले देश खोक्रो बनाएको राजमो अध्यक्ष चित्रबहादुर केसीको दाबी ।

श्याम घिमिरे असोज २६, अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश खोक्रो बनाएको बताएका छन् । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा आईतबार अर्घाको रानीगैरामा कोजागर्त पूर्णिमाको अवसर पारेर गरिएका विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष केसीले सानो मुलुकका लागि संघीयता सेतो हात्ती भएको बताएका हुन् । अहिलेको महँगी हेर्नुस् अनि जनतालाई लगाएको कर पनी हेर्नुस त, केसीले

Read more