Monthly Archives: October 2019

अर्घाखाँचीमा पालीका स्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगिता सुरु ( तस्बिर सहित )

श्याम घिमिरे असोज २७ अर्घाखाँची – जिल्ला सदरमुकाम सन्धिखर्कमा अन्तरपालीका स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । अर्घाखाँची युवा परिषद्को आयोजनामा तेस्रो एवाइसी रनिङ्गशिल्ड भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नुभयोे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै भुसालले खेल क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु

Read more

अर्घाखाँचीमा दुर्घटना न्युनिकरण सम्बन्धि चेतना मुलक कार्यक्रम सम्पन्न

सूर्य भुसाल अशोज २६ अर्घाखाँची – अर्घाखाँची ।जिल्ला दैबिक बिपद ब्यबस्थापन समिति अर्घाखाँचीले सन्धिखर्कमा दुर्घटना न्युनिकरण सम्बन्धि चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला दैबिक प्रकोप समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल ले डमि प्रदसनमा सहयोग गर्ने हरुलाई धन्यवाद ज्ञापन गर्न भएको थियोे । कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल प्रहरी नायब उपरीक्षक प्रकास बिष्ट

Read more

काँग्रेस अर्घाखाँची द्धारा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे असोज २६ अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दे आएको छ । काँग्रेसले यस वर्ष पनि निरन्तरता दिदै विजयादशमी, तिहार, नेपाल संवत,

Read more