काँग्रेस अर्घाखाँची द्धारा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


श्याम घिमिरे
असोज २६ अर्घाखाँची –

नेपाली कांग्रेस अर्घाखाँचीले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दे आएको छ । काँग्रेसले यस वर्ष पनि निरन्तरता दिदै विजयादशमी, तिहार, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा आईतबार पार्टीको जिल्ला कार्यालय सन्धिखर्कमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

Image may contain: one or more people, people sitting and indoor

पार्टी सभापति बिष्णु मुस्कानको सभापतित्व, उपसभापति शान्ता भण्डारीको स्वागत मनतब्य र सचिव विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति कमल प्रसाद भुसाल,नेकपा जिल्ला सचिव ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल,सनपा १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदाली , अर्घाखाँची उद्योग वाणिज्य संघका पार्वता श्रेष्ठ ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्दै देशमा राजनितिक लडाइ सकिएकोले अब देशको समृद्धिमा अगाडी बढ्नुपनमा जोड दिनुभयो ।

Image may contain: 28 people, including Netra Prasad Bhusal, Pitambar Bhusal, Sita Bhusal and Keshav Raj Kunwar, people standing, crowd and indoor

कार्यक्रममा सीतगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी ,छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल , प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट ,शसस्त्र प्रहरी प्रमुख माधव रेग्मी ,सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासे ,बिक्रम थापा ,अनुसन्धान प्रमुख विनय चर्तुवेदि ,जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरे, नेपाली कांग्रेसका नेता तथा कार्यक्रर्ता ,पत्रकारहरू लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो ।

Image may contain: 10 people, including शान्ता भण्डारी, Sita Bhusal, Sarita Belbase Aryal and Sharada Rayamajhi, people smiling, people standing and outdoor
Image may contain: 25 people, including Shovakhar Khanal, Rajesh Panthi, Netra Prasad Bhusal, Bishnu Bhusal and Sita Bhusal, people smiling, crowd and indoor
Image may contain: 14 people, including शान्ता भण्डारी, Shovakhar Khanal, Sita Bhusal, Sarita Belbase Aryal and Sharada Rayamajhi, people smiling, people standing and outdoor
Image may contain: 4 people, people sitting
Image may contain: 2 people, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.