Monthly Archives: October 2019

अर्घाखाँचीमा लडेर एक युबकको मृत्यु

सहयोगी बि. सि. असौज २७ अर्घाखाँची –अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ बामरुक भालुपोखरा निवासी एक युबकको लडेर मृत्यु भएको छ । आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै नाँच्ने क्रममा सोही ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते निजको जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानीय दल बहादुर भट्टराईले जानाकारी

Read more