Monthly Archives: October 2019

एवाईसी रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगालाई (तस्बिर सहित)

श्याम घिमिरे असोज २९ अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार देखि सुरु भएको एवाईसी अन्तर पालिका स्तरीय तेस्रो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ । ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ को आयोजनामा सम्पन्न प्रतियोगीतामा जिल्लाका ६ वटै पालीकाहरुको सहभागिता रहेको थियो । बुधबार सम्पन्न फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई

Read more