नेकपा भुमिकास्थान १० को चौथो पुर्ण बैठक सम्पन्न
सन्धिखर्क एफएम, कार्तिक २ अर्घाखाँची – नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिका वाड न १० धनचौरको चौथो पुर्ण बैठक सनिबार सम्पन्न भएको छ । बैठकमा नेकपा जिल्ला सदस्य तथा भुमिकास्थान नगर इन्चार्ज खगीस्वर पन्थी जिल्ला सदस्य तथा धन्चौर इन्चार्ज तारापति भट्टराई नेकपा भुमिकास्थान कमिटी प्रचार बिभाग प्रमुख हृदय कुमार भुसाल लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियो । बैठकमा नगर कमिटी
Read more