Monthly Archives: October 2019

नेकपा भुमिकास्थान १० को चौथो पुर्ण बैठक सम्पन्न

सन्धिखर्क एफएम, कार्तिक २ अर्घाखाँची – नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिका वाड न १० धनचौरको चौथो पुर्ण बैठक सनिबार सम्पन्न भएको छ । बैठकमा नेकपा जिल्ला सदस्य तथा भुमिकास्थान नगर इन्चार्ज खगीस्वर पन्थी जिल्ला सदस्य तथा धन्चौर इन्चार्ज तारापति भट्टराई नेकपा भुमिकास्थान कमिटी प्रचार बिभाग प्रमुख हृदय कुमार भुसाल लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियो । बैठकमा नगर कमिटी

Read more

साथी बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न ( तस्बिर सहित )

श्याम घिमिरे, कात्तिक २ अर्घाखाँची – आर्थिक उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको सातौं साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता,कृष्ण प्रसाद भुसालको स्वागत मनतब्य र केशब घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रमको संस्थाका जेष्ठ शेयर सदस्य केशबराज चुँदालीले पानसमा दिप

Read more