Monthly Archives: October 2019

सन्धिखर्कको सुन पसलमा चोरी गर्ने एक युबक पक्राउ

श्याम घिमिरे कात्तिक ३ अर्घाखाँची – अर्घाखाँचीमा प्रहरीले सुन पसल चोरी गर्ने एक युबकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शनिवार राति साढे ११ बजेतिर सन्धिखर्क १ हल लाईनमा रहेको महालक्ष्मी गहना पसलमा सुन चोरी गर्ने भारतीय नागरिकलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ पर्ने भारत मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्क नगरपालिका १ मा बस्दै आएका २९

Read more

सनराईज बोर्डिङ्ग डिभर्नामा अभिभावक भेला तथा नयाँ सेयर सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न ।

समान्ता पाण्डे ,कार्तिक ०३ अर्घाखाँची – अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ मा रहेको सनराईज ईङ्ग्लिश बोर्डिङ्ग हाई स्कूलले आज कार्यक्रमका बिच अभिभावक भेला , नयाँ सेयर सदस्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख युगलनारायण बसेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न

Read more