Monthly Archives: October 2019

जीवन शर्मालाई भेटे प्रधानमन्त्रीले, छोराको स्वास्थ्यमा चासो

कात्तिक ३, २०७६ काठमाडौं : जनगायक जीवन शर्माका छोरा अमृतको स्वास्थ्यबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। प्रधानमन्त्री ओलीले शनिबार गायक शर्मालाई प्रधानमन्त्री निवासमा भेटेर उनका छोराको स्वास्थ्यस्थिति र व्यक्तिगत कुराकानी गरेका हुन्।  प्रधानमन्त्रीको सद्भावप्रति आफूले धन्यवाद दिएको गायक शर्माले बताए। उनले यस्तै समस्यामा पर्ने जो कोही नागरिकले रकम अभावमा उपचार नपाउने स्थिति सिर्जना हुन नदिन नीतिगत व्यवस्थासहित कोष खडा गर्न

Read more