Monthly Archives: October 2019

तिहारमा प्रज्वलनशील पदार्थको ओसारपसार एंव बिक्री बितरण नगर्न प्रशासनको अनुरोध

श्याम घिमिरे कार्तिक ६ अर्घाखाँची – तिहारमा पटाका, भुइँचम्पा, आतीसबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य वस्तुहरुको उत्पादन, आयात, ओसारपसार, बिक्री–वितरण तथा प्रयोग गर्ने जस्ता कार्य नगर्न सबैमा जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले आग्रह गरेको छ । पटका लगायत प्रज्वलनशील पदार्थले आगलागी लगायत अप्रीय घटना घटनसक्ने भएकाले पटका,आतीसबाजी, भुइँचम्पा जस्ता प्रज्वलनशील पदार्थको ओसार पसार एंव बिक्री बितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकरी बिजयराज

Read more

नेपाली कांग्रेस शितगंगा नगर कार्य समितिको बैठक सम्पन्न ।

प्रेमनारायण आचार्य कात्तिक ६ अर्घाखाँची – नेपाली कांग्रेस शितगंगा नगर कार्य समितिको बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ । बैठकमा शितगंगा नगरपालिकाका पाटी प्रतिनिधि र जनप्रतिनिधिहरु एक ढिक्का भएर अगाडी बढ्ने संकल्प प्रस्ताव पारित गरेको छ । नगरपालिका भित्र रहेका १४ वटै वडा कार्य समितिको शुभकामना सहतिको बैठक बस्ने निर्णय गरेको छ । बैठकले ठाडा दहको जग्गा

Read more

नेकपा भुनपा ८ को बैठक सम्पन्न

सन्धिखर्क एफएम कात्तिक ६ अर्घाखाँची – नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान ८ नुवाकोटको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले सदस्यता नवीकरण कार्य्बिभाजन लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकमा नेकपा भुमिकास्थान जिल्ला सदस्य तथा नगर इन्चार्ज खगिशोर पन्थी जिल्ला सदस्य तथा नगर अध्यक्ष राजेन्द्र आचार्य जिल्ला सदस्य तथा नगर सचिव मणि पौडेल कार्यलय सदस्य तथा कार्यलय सदस्य झुपलाल खनाल

Read more

भालुको आक्रमणमा परि घाइतेलाई आर्थिक रमक सहयोग

हिम जिसी लेकाली सन्धिखर्क एफएम कात्तिक ६ अर्घाखाँची- जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १ निवासी धनसिंह अधिकारीलाई डिभिजन वन कार्यालय अर्घाखाँची द्वारा मंगलबार राहत प्रदान गरिएको छ । उनी गत जेष्ठ २५ गते वडा नं.१३ मा पर्ने नजिकको जङ्गल मा घाँस काट्न गएको बेला भालुको आक्रमणमा परि घाइते भएमा थिय । आक्रमणमा परेपछि सहयोगको लागि प्राप्त निवेदन र स्वास्थ्य रिपोर्ट

Read more