तिहारमा प्रज्वलनशील पदार्थको ओसारपसार एंव बिक्री बितरण नगर्न प्रशासनको अनुरोध

श्याम घिमिरे कार्तिक ६ अर्घाखाँची – तिहारमा पटाका, भुइँचम्पा, आतीसबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य वस्तुहरुको उत्पादन, आयात, ओसारपसार, बिक्री–वितरण तथा प्रयोग गर्ने जस्ता कार्य नगर्न सबैमा जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले आग्रह गरेको छ । पटका लगायत प्रज्वलनशील पदार्थले आगलागी लगायत अप्रीय घटना घटनसक्ने भएकाले पटका,आतीसबाजी, भुइँचम्पा जस्ता प्रज्वलनशील पदार्थको ओसार पसार एंव बिक्री बितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकरी बिजयराज
Read more