नेकपा भुनपा ८ को बैठक सम्पन्न


सन्धिखर्क एफएम
कात्तिक ६ अर्घाखाँची –
नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान ८ नुवाकोटको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले सदस्यता नवीकरण कार्य्बिभाजन लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकमा नेकपा भुमिकास्थान जिल्ला सदस्य तथा नगर इन्चार्ज खगिशोर पन्थी जिल्ला सदस्य तथा नगर अध्यक्ष राजेन्द्र आचार्य जिल्ला सदस्य तथा नगर सचिव मणि पौडेल कार्यलय सदस्य तथा कार्यलय सदस्य झुपलाल खनाल डिल्ली राज गैरे वाड अध्यक्ष राजकुमार श्रेष्ठ लगाएत ले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियोे । बैठक कमिटीका अध्यक्ष बलराम पौडेलको अध्यक्षता सचिव गोपाल गैरेको संचालनमा सम्पन्न भएको प्रचार बिभाग प्रमुख हृदय भुसालले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.