भालुको आक्रमणमा परि घाइतेलाई आर्थिक रमक सहयोग


हिम जिसी लेकाली
सन्धिखर्क एफएम
कात्तिक ६ अर्घाखाँची-
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १ निवासी धनसिंह अधिकारीलाई डिभिजन वन कार्यालय अर्घाखाँची द्वारा मंगलबार राहत प्रदान गरिएको छ । उनी गत जेष्ठ २५ गते वडा नं.१३ मा पर्ने नजिकको जङ्गल मा घाँस काट्न गएको बेला भालुको आक्रमणमा परि घाइते भएमा थिय । आक्रमणमा परेपछि सहयोगको लागि प्राप्त निवेदन र स्वास्थ्य रिपोर्ट अनुसार राहत समितिले उनलाई सहयोगको लागि वाँके राष्ट्रिय निकुञ्ज बाँके ओभरिमा सिफारिस गरि पठाएको थियो । सिफारिस पछि प्राप्त रकम रू .१,६३,५५४ रूपिया एक कार्यक्रम विच डिभिजन वन अधिकृत शिव प्रसाद शर्मा ले घाइते धनसिं अधिकारी लाई प्रदान गर्नु भएको छ । सितगंगा नगरपालिकामा गत बर्ष वडा नं. १० मा भालुको आक्रमणमा परि ३ जना घाइते भएका थिय भने सोहि नगरपालिका वडा नं.१४ मा चितुवाको आक्रमणमा परि १ जना घाइते परेको थिए । घाइते सबै जनालाई त्यतिबेला पनि राहत बितरण गरियको कार्यालयका सहायक वन अधिकृत मोतिराम पौडेलले जानकारि दिनु भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.