Monthly Archives: October 2019

अर्घाखाँची समाज जापान द्वारा अर्घाखाँची अस्पताललाई बिभिन्न सामाग्री हस्तान्तरण (तस्बिर सहित)

श्याम घिमिरे कात्तिक ७ अर्घाखाँची- अर्घाखाँची समाज जापान द्वारा अर्घाखाँची अस्पताल सन्धिखर्कलाई बिहिबार एक कार्यक्रमका बिच बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरीएको छ । रोजगारीको शिलसिलामा जापानमा बस्ने अर्घाखाँची बासीहरुको साझा संस्था अर्घाखाँची समाज जापानको बिशेष पहलमा अस्पताललाई करीब २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरीएको हो । अस्पतालामा आबश्यक पर्ने सेमिडिलक्स बेड ६ थान, बेड साईड लकर ६ थान, थ्री

Read more

भुमिकास्थान ३ को नवनिर्मित भवन उद्घाटन

सन्धिखर्क एफएम कात्तिक ६ अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडा नं ३ को नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ । भवनको नगरपालिकाका प्रमुख रेशम थापाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । कार्यक्रममा जग्गादाता बुद्धिराम खनाललाई नगरप्रमुख थापाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने आफ्नो प्रतिवद्धता दोहोराएका थिए । कार्यक्रममा

Read more