Monthly Archives: October 2019

भूमेदह युवा क्लव मालारानी ९ गोखुङ्गाको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता सुरु

श्याम घिमिरे कार्तिक ८ अर्घाखाँची – भूमेदह युवा क्लव मालारानी ९ गोखुङ्गाको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता सुरु भएको छ । मालारानी ९ सैरीपोखरीमा रहेको खेल मैदानमा एक कार्यक्रमका बिच सुक्रबार प्रतियोगीताको मालारानी ९ का वडाअध्यक्ष फनबहादुर पुनले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दे पुनले खेल क्षेत्रको बिकासको लागी वडा कार्यालय सधै लागी परीरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्य भौतिक

Read more

प्रजिअ पौडेल द्धारा सरकारी कार्यालयको गतिबिधी निरिक्षण (तस्बिर सहित)

श्याम घिमिरे कात्तिक ७ अर्घाखाँची- अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सदरमुकाम सन्धिखर्कमा रहेका बिभिन्न सरकारी कार्यालयहरुको गतिबिधि र कार्यसम्पादनको बारेमा बिहिबार निरीक्षण एवं अनुगमन गर्नुभएको छ । प्रजिअ पौडेलले पहिलो चरणमा नापी कार्यालय र कृषि ज्ञान केन्द्रको अनुगमन गर्नुभएको हो । निरीक्षणको क्रममा कार्यालयको सरसफाइ, कोठा व्यवस्थापन, ले आउट , बिदा र काज बस्ने शैली, सुचना अधिकारी ,

Read more

भूमिकास्थान नगरपालिका द्धारा योजना संझौता कार्यलाई तीव्रता

सन्धिखर्क एफएम कार्तिक ८ अर्घाखाँची – भूमिकास्थान नगरपालिका अर्घाखाँचीले कार्तिक ७ गतेदेखी वार्ड स्तरका उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको संझौताको कार्यलाई तीव्रता दिएको छ । योजनाहरुको संझौताको कार्यमा उपभोक्ता समितिहरुले बिगतका दिनहरुमा भोग्नु परेको समस्यालाई हृदयंगम गर्दै यसबर्ष देखी नगरपालिकाले वडास्तरमै गई उपभोक्ता समितिसंग योजनाहरुको संझौताको कार्य गर्ने निर्णय गरेको हो । जस अनुसार सुरुको दिनमै नगरपालिकाले वडानम्बर ५

Read more