प्रजिअ पौडेल द्धारा सरकारी कार्यालयको गतिबिधी निरिक्षण (तस्बिर सहित)

Image may contain: outdoor


श्याम घिमिरे
कात्तिक ७ अर्घाखाँची-

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सदरमुकाम सन्धिखर्कमा रहेका बिभिन्न सरकारी कार्यालयहरुको गतिबिधि र कार्यसम्पादनको बारेमा बिहिबार निरीक्षण एवं अनुगमन गर्नुभएको छ । प्रजिअ पौडेलले पहिलो चरणमा नापी कार्यालय र कृषि ज्ञान केन्द्रको अनुगमन गर्नुभएको हो ।

Image may contain: outdoor

निरीक्षणको क्रममा कार्यालयको सरसफाइ, कोठा व्यवस्थापन, ले आउट , बिदा र काज बस्ने शैली, सुचना अधिकारी , गुनासो सुन्ने अधिकारी, नागरिक बडापत्र, कर्मचारीले लगाउने ड्रेसको पालना लगायतका विषयमा के कसरी व्यबस्थापन भएको छ भन्ने कुरामा बस्तुगत निरीक्षण गरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । यो क्रम निरन्तर रहने पौडेलले बताउनु भयो ।

Image may contain: 3 people, people sitting and indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.