Monthly Archives: October 2019

लक्ष्मीपूजा ढुक्कले झिलिमिली बनाउन कुलमानको आग्रह: समस्या समाधान गर्न प्राधिकरणको टिम तयारी अवस्थामा

कात्तिक ९, २०७६ शनिबार  काठमाण्डाै – लक्ष्मीपूजाको दिन वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने दिन हो । लक्ष्मीपूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । ३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने

Read more

नेकपाकाे राम्रा कामले प्रतिपक्षी अत्तालिए : रायमाझी

वसन्त श्रेष्ठ छापेली सन्धिखर्क एफएम,९ कार्तिक , अर्घाखाँची – नेपाल कम्युनिष्ट पाटी नेकपा स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले प्रतिपक्षी अत्तालिएकाे बताउनुभएकाे छ । नेकपा पाणिनि गाउँपालिका कमिटिले अायाेजना गरेकाे दिपावली, छठ, नेपाल सम्बत लगायतका चाडकाे अवसरमा अायाेजना गरिएकाे शुभकामना अादान प्रदान तथा पुनर्मिलन कार्यक्रममा नेकपाका नेता रायमाझीले कांग्रेस अपराध, भष्टाचार, कुरिति, कुस्सकारकाे संरक्षणमा लागेकाे तर नेकपाकाे

Read more

सामुहिक युबा क्लब भुमीकास्थान नगरपालिका १० को आयोजनामा खुल्ला क्रीकेट प्रतियोगिता सम्पन्न

हृदय भुसाल कार्तिक ९ अर्घाखाँची- स्वास्थ युवाका लागी खेलकुद भन्ने मुलनाराका साथ सामुहिक युबा क्लब भुमीकास्थान नगरपालिका १० धन्चौरको आयोजना मा खुल्ला क्रीकेट प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिताका बिजय खेलाडी लाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख रेशम थापाले खेलकुदको बिकासको लागी आर्थिक बजेट बिनियोजन गरि नगरपालिकाले योजना बनाएको भन्दै प्रमुख अतिथि समेत रहनु भएका थापाले खेलकुदले रास्ट्रलाई नै चिनाउदै गएको

Read more

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क १ नं.वडा कमिटीकाे वैठक सम्पन्न

अर्जुन भुसाल कार्तिक ९ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क १ नं.वडा कमिटीकाे वैठक सम्पन्न भएकाे छ । नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद चेतनारायण अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न बैठकमा जिल्ला कमिटी सचिव तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, जिल्ला कार्यालय सदस्य तथा नगर कमिटी इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल ,

Read more

उदीयमान जनजागृति क्लव मालारानी ५ बाँगीकाे प्रथम बार्षिक साधरण सभा सम्पन्न,युवाहरू सकारात्मक साेचका साथ समाज सुधारमा अग्रसर हुनुपर्छ-खड्का

अर्जुन भुसाल कार्तिक ९ अर्घाखाँची- राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता चन्द्रबहादुर खडका (उज्जवल)ले युवाहरू सकारात्मक साेचका साथ समाज सुधारमा अग्रसर हुनु पर्ने बताउनु भएकाे छ । उदीयमान जनजागृति क्लव मालारानी ५ बाँगीकाे प्रथम बार्षिक साधरण सभाकाे उदघाटन गर्दै उहाँले पछिल्लाे समय सामाजिक सञ्जालमा अभद्र र छुद्र टिप्पणी गर्नेहरू बढेकाे भन्दै युवाहरू सिर्जनशिल कार्यमा लाग्नु पर्ने अाैंल्याउनुभयाे । उहाँले युवाहरू

Read more