Monthly Archives: October 2019

स्व.बन्जाडे प्रति राजमो द्धारा अन्तीम श्रद्धाञ्जली

श्याम घिमिरे कात्तिक १० अर्घाखाँची भुमिकास्थान नगरपालीका वडानम्वर ३ धारापानी निबासी राष्ट्रिय जनमोर्चाकी सदस्य हिमकला बन्जाडेको ८८ बर्षको उमेरमा आफ्नै निबास आईतबार दिउँसो निधन भएको छ । मृतक बन्जाडेको पार्थविक शरीरमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य यमलाल पोख्रेलले पार्टीको भण्डा ओढाएर अन्तीम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । सन्धिखर्कको गच्छेघाटमा आयोजीत श्रद्धाञ्जली कार्यक्रममा मनतब्य राख्दै राजमो जिल्ला सचिब बाबुराम पन्थी सुनारले समाज

Read more