Monthly Archives: October 2019

समाजसेवी भुसालद्धारा ॐ श्रीकृष्ण गौशलालाई १ लाख सहयोग

घनश्याम पौडेलअर्घाखाँची, १२ कात्तिक । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ का समाजसेवी बसन्त भुसालले गौशलालाई १ लाख १ हजार सहयोग गर्नुभएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको ॐ श्रीकृष्ण गौशलालाई एक कार्यक्रमको बिचमा सहयोग गर्नुभएको हो । सन्धिखर्कमा बसोबास गर्दै आउँनुभएका भुसालले ॐ श्रीकृष्ण गौशलाका अध्यक्ष नारायण खनाललाई चेक हस्तान्तरण गर्नुभएको हो । चेक

Read more

अर्घाखाँचीकाे जुकेनामा बस दुर्घटना १४ जना घाईते

कार्तिक ११ अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क, ठाडा हुँदै जुकेना जादै गरेकाे बस मनकामना भगवती माता मन्दिर नजिकै सोमवार दिउँसो बस दुर्घटना भएको छ। जुकेनाकाे शिवादहका लागि यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासी फुटेपछी अनियन्त्रित भई दुर्घटना हुदाँ १४ जना घाईते भएका छन् । दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि

Read more

आज नेपाल संवत् ११४० र म्हः पूजा

कात्तिक १२, २०७६ काठमाडौं :   नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।  राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए।  नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा

Read more

यम पञ्चकको पाँचौं दिन आज भाइटीका

कार्तिक १२ काठमाण्डौ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्देछन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि

Read more