Monthly Archives: November 2019

अर्घाखाँचीमा तेस्रो एपिएल क्रिकेट टुर्नामेन्ट हुने

श्याम घिमिरे कार्तिक १५ अर्घाखाँची – अर्घाखाँची जिल्लामा सर्वाधीक पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद र पर्यटन प्रबद्र्धनकालागी खेलकुद भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची क्रिकेट संघको आयोजनामा यही कार्तिक १८ गते देखी सन्धिखर्कको टुडीखेल मैदानमा तेस्रो अर्घाखाँची प्रिमियर लिग (एपिएल) सन्चालन हुने भएको छ । सुक्रबार सन्धिखर्कमा पत्रकार सम्मेलन

Read more