Monthly Archives: November 2019

त्रिबेणी बचत तथा ऋृण सहकारी संस्थाको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न, सहकारीको बिकासकालागी डिपिआर तयार गर्नुपर्ने नगर उपप्रमुख बिकको भनाई (तस्बिर सहित)

श्याम घिमिरे असोज, १६ अर्घाखाँची – सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिकले सहकारीको बिकासका लागी डिपिआर तयार गरेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी, हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दे उपप्रमुख बिकले यस्तो

Read more