Monthly Archives: November 2019

सुनकोशी नदीमा बस खस्यो, कम्तीमा ६ जनाको मृत्यु

कात्तिक १७, २०७६ सिन्धुपाल्चोक : जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका-९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बस नदीमा खसेको हो। बा२ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्ले जानकारी दिएका छन्। ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ। घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शी सन्तोष पनेरुले जानकारी दिएका छन्। बस नदीमा पूरै डुबेको छ। मृतक संख्या

Read more

त्रिबेणी बचत तथा ऋृण सहकारी संस्थाको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र निर्वाचित

श्याम घिमिरे असोज, १७ अर्घाखाँची – मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी, हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले उत्तममणी मिश्रको अध्यक्षतामा ११ सदस्यीय सहकारी सन्चालक समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा यमकला बन्जाडे,सचिब कमलप्रसाद घिमिरे,कोषाध्यक्ष मोहनराज भुसाल र

Read more