त्रिबेणी बचत तथा ऋृण सहकारी संस्थाको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र निर्वाचित

श्याम घिमिरे
असोज, १७ अर्घाखाँची –
मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी, हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक सधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले उत्तममणी मिश्रको अध्यक्षतामा ११ सदस्यीय सहकारी सन्चालक समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा यमकला बन्जाडे,सचिब कमलप्रसाद घिमिरे,कोषाध्यक्ष मोहनराज भुसाल र सदस्यहरुमा टोपलाल खनाल,शिबबहादुर खत्री,राधा खत्री,जिबनारायण खनाल,शालीकराम बन्जाडे,मिरा केसी सेजवाल र नारायण प्रसाद भुसाल रहनुभएको छ ।

Image may contain: one or more people, people standing and indoor


यस्तै अधिबेशनले शिब बेल्बासेको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको समेत गठन गरेको छ । जसको सदस्यमा माधवा कुमारी भुसाल र चोपनारायण बन्जाडे रहनुभएको छ । यसअघि अधिवेशनको सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिकले एक कार्यक्रमका बिच पानसमा दिपप्रज्वलन गरी अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.