Monthly Archives: November 2019

कार्तिक २२ गते सार्वजनिक बिदा

श्याम घिमिरे सन्धिखर्क एफएम कार्तिक २० अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले यही कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालीकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दे सार्वजनिक बिदा दिने निर्णय गरेको हो । स्थानीय संस्कृति, परम्पराको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले बताउनु भयो । सन्धिखर्क नगरपालीका भित्र अत्यन्त श्रद्धाभक्ति पूर्बक

Read more

अर्घाखाँचीमा कार दुर्घटना तीन जनाको मृत्यु , दुई जना घाइते ।

श्याम घिमिरे कार्तिक २० अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्वर–६ नरपानी नजिकै बुधबार बिहान कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाबाट सन्धिखर्क आउदै गरेकोे बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा २ जनाको घटना स्थलमै र १ जनाको उद्दारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले

Read more