कार्तिक २२ गते सार्वजनिक बिदा


श्याम घिमिरे
सन्धिखर्क एफएम कार्तिक २० अर्घाखाँची –

सन्धिखर्क नगरपालिकाले यही कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालीकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दे सार्वजनिक बिदा दिने निर्णय गरेको हो । स्थानीय संस्कृति, परम्पराको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले बताउनु भयो ।

सन्धिखर्क नगरपालीका भित्र अत्यन्त श्रद्धाभक्ति पूर्बक उपसना गरि परम्परादेखी नै धुमधामका साथ यस दिनलाई महत्वपुर्ण पर्बको रुपमा मनाउने गरीएको छ । यसै सन्र्दभमा यही २०७६ साल कार्तिक २२ गते सुक्रवार नगरपालीका मातहतका कार्यालय,शिक्षण संस्था,वडाकार्यालय लगायतका निकायहरुमा सार्बजनिक बिदा दिने निर्णय भएको नगरपालीका द्धारा प्रकाशित सुचनामा उल्लेख गरीएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.