Monthly Archives: November 2019

अर्घाखाँचीमा भारतीय ज्याजती विरुद्ध संयुक्त बिद्यार्थीको विरोध प्रदर्शन (तस्बिर सहित)

श्याम घिमिरे कार्तिक २१ अर्घाखाँची – संयुक्त बिद्यार्थी संगठन अर्घाखाँचीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै आज सदरमुकाम सन्धिखर्कमा विरोेध प्रदर्शन गरेका छन् । उनीहरुले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरे संगै

Read more

अनशनको चौथो दिनमै थलिए डा.केसी

कात्तिक २१, २०७६ डडेल्धुरा :  चिकित्सा शिक्षा सुधारको माग गदै डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन चौथो दिन पनि जारी छ। सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्। डा.गोविन्द केसीले राखेका मागमा डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा

Read more

उपचुनावका लागि उम्मेदवारी दर्ता आज

कात्तिक २१, २०७६ काठमाडौं : मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक

Read more