Monthly Archives: November 2019

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिक समाजको जोड

बसन्त श्रेष्ठ ‘छापेली’ २४ कार्तिक २०७६- नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीले जोड दिएको छ । सरकारले नागरिकको सुबिधाका लागि ३५ सय रुपैयामा स्वास्थ्य बीमा गरी १ लाख रुपैया सम्मको औषधी र स्वास्थ्य सेवा लिन पाउने व्यवस्था भएपनि स्वास्थ्य कार्यालय अर्घाखाँचीमा प्रयाप्त औषधी नभएको भन्दै यस बिषयमा सेवाग्राही मैत्री बनाउनुपर्नेमा

Read more

जीवन शर्माका छोरा अमृतको उपचारका लागि कतार एकता समाजको आर्थिक सहयोग

रामप्रसाद पराजुली सन्धिखर्क एफएम, कार्तिक २४ कतार- जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ संस्था बाट सहयोग रकम जुटिरहेको बेला कतार नेपाली एकता समाजले पनि आर्थिक सहयोग गरेको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले एकता समाज कतारका सदस्य हरु बाट रकम संकलन गरि नेपाली रुपिया

Read more