Monthly Archives: November 2019

अर्घाखाँचीमा भारतीय हस्तक्षेप विरुद्ध राजमोको विरोध सभा (तस्बिर सहित)

श्याम घिमिरे कार्तिक २३ अर्घाखाँची – नेकपा मसालको जनबर्गिय संगठन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै सनिबार सदरमुकाम सन्धिखर्कमा विरोेध प्रदर्शन सहीत सभा गरेको छ । राजमोले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकार संग माग गर्दै विरोध प्रर्दशन गरेको हो । केहीदिन अगाडी भारतले

Read more