Monthly Archives: November 2019

अर्घाखाँचीका बिभिन्न स्थानहरुमा चोरहरु आएको हल्लाप्रति जिल्ला प्रहरी कार्यालयको गम्भिर ध्यानाकर्षण, हल्लाका पछी नलाग्न प्रहरीको आग्रह ।

श्याम घिमिरे, कार्तिक २८ अर्घाखाँची – अर्घाखाँचीका बिभिन्न स्थानहरुमा चोरहरु आएको हल्लाहरु प्रति जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । प्रहरीले बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दे जिल्लाका बिभिन्न स्थानहरुमा कालो पोशाक लगाएका नकावधारी व्यक्तीहरु बच्चा चोर्न आएको र घरमा ढुङ्गा हान्ने लगायतका गतिबिधि भइरहेको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । हल्लाहरु भए सँगै जिल्ला प्रहरी कार्यालयले प्रहरी

Read more

आफुहरुका जायज मागको सुनुवाई गर्न सरकारले बेवास्ता गरेको भन्दै अर्घाखाँचीका निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

सन्धिखर्क एफएम कार्तिक २७ अर्घाखाँची – नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीले आफुहरुका जायज मागहरुको सुनुवाई गर्न सरकारले बेवास्ता गरेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय पुगेको व्यवसायीहरुले सार्वजनिक खरीद निमावली २०७६ ले म्याद थप र बैंक क्रेडीट लाईनमा असाध्यै नकारात्मक असर पर्नेगरी प्राबधान राखिएको भन्दै गलत कुराहरु सच्याउन पुन आग्रह गरेका हुन्

Read more

मालारानी ३ मा वडाअध्यक्ष पदको लागी ३ जनाको उम्मेदवारी दर्ता

श्याम घिमिरे कार्तिक २७ अर्घाखाँची – मंसिर १४ गते हुने उपनिर्वाचनकोलागी मालारानी गाउँपालिका वडानं. ३ मा तीन जनाको उमेदवारी परेकोे मुख्य उपनिर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ । वडा नं.३ को अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट यमलाल खनाल, नेपाली काँग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा

Read more