मालारानी ३ मा वडाअध्यक्ष पदको लागी ३ जनाको उम्मेदवारी दर्ता

श्याम घिमिरे
कार्तिक २७ अर्घाखाँची –

मंसिर १४ गते हुने उपनिर्वाचनकोलागी मालारानी गाउँपालिका वडानं. ३ मा तीन जनाको उमेदवारी परेकोे मुख्य उपनिर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ । वडा नं.३ को अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट यमलाल खनाल, नेपाली काँग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

Image may contain: 14 people, including Najir Miya and Chandra Khadka Ujjwal

गत स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित वडाअध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा सडक दुर्घटनामा परी निधन भएपछि उक्त वडामा अध्यक्षक पदकोलागी उपनिर्वाचन हुन लागेको हो । यसैबिच उक्त वडामा राजमोले नेकपाका उमेदवारलाई सघाउने राजमोले जनाएको छ ।

Image may contain: 7 people, including शान्ता भण्डारी, people smiling, crowd and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.