Monthly Archives: November 2019

न्याय बुझाउन गाँउगाँउमा सरकारी वकिल (तस्बिर सहित)

श्याम घिमिरे कार्तिक २९ अर्घाखाँची – राज्यले नागरिकमा सहज कानुनको पहुँच पु¥याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर रहेका छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

Read more

नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण

सागर परियार २८ कार्तिक २०७६- नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफदेहिता परियोजना अर्घाखाँचीको आयोजनामा नागरिक समाज संस्थाका प्रतिनिधीहरुका लागि सामाजिक जवाफदेहिताका औजारहरु सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक खर्चको सोधखोज लगायतका बिषयमा अभिमुखकीकरण तथा छलफल भएकोे छ । छलफलमा जिल्लामा नागरिक समाजको भूमिका, स्थानीय तहको नीति निर्माणमा नागरिक

Read more