उप–निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने प्रजिअ पौडेलको दाबी

श्याम घिमिरे मंसीर ७ अर्घाखाँची –अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले उपनिर्वाचन भयरहित तवरबाट सम्पन्न हुने बताउनुभएको छ । सन्धिखर्क एफएम संग सनिबार बिशेष कुराकानी गर्दे पौडेलले जिल्लाको मालारानी गाउँपालीका वडानं.३ मा मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष,व्यवस्थित, सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने बताउनुभयो । उहाँले निर्वाचनमा ढुक्क भएर मतदानगर्न सबै मतदाताहरुलाई आग्रह समेत गर्नु भयो । यसैबिच प्रजिअ पौडेलले राजनितिक दल तथा उम्मेदवारलाई आचारसंहिता पुर्णरुपमा पालना गर्न सचेत पनि गराउनु भयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.