नरपानी बस दुर्घटनाप्रति देउराली यातायात अर्घाखाँची प्रालि द्धारा दुःख व्यक्त

सन्धिखर्क एफएम
मंसिर १२ अर्घाखाँची-

नरपानीमा बुधबार भएको सड्क दुर्घटनाप्रति देउराली यातायात अर्घाखाँची प्रालिले दुःख व्यक्त गरेको छ । प्रालिका प्रबक्ता गोबिन्द बन्जाडेले एक बिज्ञप्ती जारी गरी दुर्घटनामा दिबंगत भएकाहरुप्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिबारजनहरुमा गहिरो सम्बेदना प्रकट गर्नु भएको छ । यस्तै बन्जाडेले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । पटक पटक हुने सड्क दुर्घटनालाई न्यूनिकरण गर्न सरकोकारवाला सबैको ध्यान जानुपर्नेमा समेत प्रबक्ता बन्जाडेले जोड दिनु भएको छ । बस दुर्घटनामा १९ को मृत्यु र १८ जना घाईते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.