मालारानीमा ३ मा कांग्रेस उमेद्वार बिजयी, काँग्रेसले उल्टायो नतिजा

श्याम घिमिरे
मंसिर १५ अर्घाखाँची –

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी हुनु भएको छ । खनालले ११ सय ५९ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ मत बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो ।

Image may contain: 1 person

नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभएको हो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भएका थिए । यस्तै राप्रपाका रणबहादुर खनालले जम्मा ४ भोट प्राप्त गर्नु भएको छ । विजयी शोभाखर खनाल गएको स्थानीय चुनावमा तत्कालीन एमालेका जीवन चौहानसँग ३६ मतले पराजित हुनु भएको थियो । वडाध्यक्ष जीवन चौहानको गत पुसमा दुर्घटनामा परि मृत्यु भएपछि पद खाली भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.