जिल्ला सम्वन्य समितिद्धारा मालारानी गाँउपालिकामा अनुगमन

प्रेमनारायण आचार्य अर्घाखाँची २४ मसिर-
अर्घाखाँचीको मालारानी गाँउपालिकामा भएका विकास निर्माण र गतिविधिको जिल्ला समन्वय समितिले आज अनुगमन गरेको छ । गाँउपालिकामा बन्न लागेका मोटरबाटो, खानेपानी , अनुगमन गरिएको थियोे । अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले विकास योजना पारदर्शी र दिगो टिकाउ हुने खालका बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख ऋषिवहादुर पुलामीले विकास योजना सँगै मालारानी मन्दिरको पनि संरक्षण प्रबद्र्धन गर्न सके पर्यटक आगमन गराउन सकिने बताउनुभएको छ कार्यक्रममा मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्री जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त शाखा अघिकृत शकर भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य , वडा मालारानी गाँउपालिका कार्यक्रम अघिकृत नेत्र प्रसाद खनाल सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.