Monthly Archives: December 2019

नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरिय प्रर्यटन प्रबर्द्रधन समितिको बैठक सम्पन्न ।

हिम जिसी लेकालीमंसिर २५ अर्घाखाँची –नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरिय पर्यटन प्रवर्द्धन समितिको बैठक बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा पर्यटन प्रबर्द्धन समितिका संयोजक पिताम्वर शर्माको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको हो । बैठकले भ्रमण वर्ष २०२० सम्पन्न गर्नकालागि प्रदेश सरकार संग कार्यक्रमको प्रस्तावना पेश गर्ने भएको छ । जस्को निम्ति डिभिजन वन

Read more