Monthly Archives: December 2019

एक विश्व एक स्वास्थ्य अवधारणा विषयक अभिमुखिकरण गोष्ठि सम्पन्न । मानबजिबनको सबैभन्दा ठुलो कुरा ब्यक्तिको स्वास्थ्य –नि.प्रजिअ बेल्वासे

श्याम घिमिरेमंसिर २८ अर्घाखाँची –नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना , बिकेन्द्रीत आयोजना सहयोग ईकाई बुटवलको आयोजनामा सनिबार सन्धिखर्कमा एक विश्व एक स्वास्थ्य अवधारणा विषयक सरोकारवाला बिच एक दिवसिय अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । गोष्ठिको एक कार्यक्रमका बिच निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै निमित्त प्रजिअ बेल्बासेले मानबजिबनमा सबैभन्दा ठुलोकुरा ब्यक्तिको स्वास्थ्य

Read more

धनुषा बम विस्फोट, प्रहरी निरीक्षकसहित तीनको मृत्यु

मंसिर २८, २०७६ काठमाडौं : धनुषामा शुक्रबार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ ।  छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४ वर्षीय छोरा आनन्दको मृत्यु भएको हो। महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घरबाहिरको पोलमा राखिएको बम शनिबार राति सवा १२

Read more