Monthly Archives: December 2019

शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक सम्बन्ध भएमा मात्रै शिक्षाको गुणस्तर वृद्धि हुन्छ – समन्वय प्रमुख आचार्य

माधब खनाल सन्धिखर्क एफएममंसिर २९ प्युठान – जिल्ला समन्वय समिति प्युठानका प्रमुख केसबराज आचार्यले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक समन्वय भएमा मात्र शिक्षाको गुणस्तरमा वृद्धि हुने बताएका छन । आइतबार भानुभक्त माध्यमिक बिद्यालय मल्लरानी गाउँपालिका ३ बर्बोटको ४५औं बार्षिक उत्सव तथा १२औं अभिभावक भेलाको उदघाट्न गर्दै आचार्यले यस्तो बताए । उनले शिक्षा क्षेत्रमा बिद्यालयले उल्लेखनीय योगदान पु¥याएको भन्दै बिद्यालयको खुलेर

Read more

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाकाे ज्यान गयाे

मंसिर २९, २०७६ आइतबार सिन्धुपाल्चाेक – दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ ।  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकाे ६ किलोमा बिहान बस पल्टिँदा १२ जनाको ज्यान गएको र १८ जना घाइते भएको सिन्धुपाल्चोकका डीएसपी मोहन थापाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस

Read more