Monthly Archives: December 2019

अर्घारजस्थल माविको ४५ औं बार्षिकोत्सब तथा अभिभाबक दिवस सम्पन्न, शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नुपर्ने नगरप्रमुख भुसालको भनाई (तस्बित सहित)

श्याम घिमिरेमंसिर २९ अर्घाखाँची – सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक समन्वय भएमा मात्र शिक्षाको गुणस्तरमा वृद्धि हुने बताएका छन । भुसालले सामुदायिक बिद्यालयहरुको समग्र बिकासकोलागी नगरपालीका सधैभरी लागी पर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन । सन्धिखर्क नगरपालीका ९ अर्घामा रहेको अर्घारजस्थल माविको ४५ औं बार्षिकोत्सब तथा अभिभाबक दिवसलाई आईतबार सम्बोधन गर्दे भुसालले यस्तो बताएका हुन

Read more

सम्मेलनको तयारीमा अखिल छैठौं

गोपाल भट्टराई मंसिर ३० अर्घाखाँची – आसन्न पौषको पहिलो हप्ता सन्धिखर्कमा हुने जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आइतबार सुर्य मा.वि. गोखुङ्गा र भुमेदह मा.वि.गोखुङ्गा अर्घाखाँचीमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । भेलामा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर र जिल्ला अध्यक्ष सन्देश खनालले सामाजिक कु–प्रथा र अन्धबिश्वासले पारेको असर,लागुऔषध दुव्र्यसनी,बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिंदै

Read more

अन्तिम श्रद्धान्जलीका लागि भट्टराईको शब बिकास बोर्डमा राखिने

मंसिर ३० काठमाडौं – आइतबार राती निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको शब अन्तिम श्रद्धान्जलीका लागि चलचित्र बिकास बोर्डमा राखिने भएको छ । उहाँको हृदयघातका कारण निधन भएको बताइएको छ । आइतबार राती भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा

Read more

अबको युग प्राबिधिक शिक्षाको युग – प्रदेश सभा सदस्य आचार्य

बसन्त श्रेष्ठ छापेलीमंसिर ३० अर्घाखाँची – प्रदेश सभा सदस्य चेतनारायण आचार्यले अबको युग प्राबिधिक तथा व्यवसायिक शिक्षाको युग भएको बताउनुभएको छ । बिजय माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका ११ डिभर्नाको आईतबार ६१ औैँ बार्षिक उत्सव तथा नबनिर्मित भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य आचार्यले समय सुहाउदो र बजारमा सहजै बिक्ने खालको शिक्षा प्राबिधिक शिक्षा भएको भएको बताउनुभयो । आचार्यले बिद्यालयले चाहेमा

Read more