Monthly Archives: December 2019

पिसाबलाई हिसाबमा रूपान्तरण गरौ भन्ने मुलनारा सहित बायोचार र मानव मलमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिम सम्पन्न ।

श्याम घिमिरेपौष १ अर्घाखाँची –पिसाबलाई हिसाबमा रूपान्तरण गरौ भन्ने मुलनारा सहित बायोचार र मानव मलमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिमको सोमबार समापन भएको छ । सन्धिखर्क नगरपालीका ८ पकलेमा रहेको जनता कृष्ण माबिमा सनिवारबाट सुरू भएको तालिममा स्थानीय कृषक,बिद्यालयका बिद्यार्थी र शिक्षक गरी करीब ८० जनाको सहभागीता रहेको थियो । तालिममा मानबको पिसाब संकलन र प्रयोग सम्बन्धी प्रयोगात्मक

Read more