राजमो पाणिनी ५ मैदानको अध्यक्षमा मिनराज भट्टराई चयन


सन्धिखर्क एफएम पौष २ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा पाणिनी ५ मैदान वडा समितिको अध्यक्षमा मिनराज भट्टराई निर्वाचित हुनुभएको छ । राजमो पाणिनी गाउँसमितिको आयोजनामा मंगलबार सम्पन्न प्रशिक्षण भेलाले अध्यक्ष भट्टराईको नेतृत्वमा ७ सदस्यिय वडा समितिको गठन गरेको हो । राष्ट्रिय जनमोर्चा मैदानमा गठित समितिको सचिव मिना वेल्वासे र कोषाध्यक्षमा हिमनाथ खनाल निर्वा्चित हुनुभएको छ । राजमो पाणिनी गाउँ समितिका अध्यक्ष पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट गठित समितिको सदस्यहरुमा दधिराम वेल्वासे,सुमित्रा खनाल,अमृता भट्टराई र मनिषा भट्टराई चयन हुनुभएको बताइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.