शिक्षक बिद्यार्थी र अभिभावक बिच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुको भनाई ।

माधव खनाल
सन्धिखर्क एफएम पौष २ अर्घाखाँची –

शिक्षक बिद्यार्थी र अभिभावक बिच नङ र मासुको जस्तो सम्बन्ध भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । बाल शिक्षा माध्यमिक बिद्यालय भुमिकास्थान नगरपालिका वडा नं १ साम्नेगाउँले आयोजना गरेको अर्धबार्षिक परिक्षाको नतिजा सार्वजनिक तथा अभिभावक भेलामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बाल शिक्षा माध्यमिक बिधालयका प्रधानाध्यापक युवराज खनाल, शिक्षक चेतबहादुर थापा र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासिराम गमाल लगायतले मनतब्य राखेका थिए ।

यसैबिच कार्यक्रममा बिद्यालयले अर्धबार्षिक परिक्षामा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कार बितरण समेत गरेको थियो । कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासिराम गमालको अध्यक्षता शिक्षिका बिमला पोख्रेलको स्वागत मनतब्य र शिक्षक लक्ष्मण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.