Monthly Archives: December 2019

सागमा स्वर्ण विजेता कमल श्रेष्ठलाई गृह जिल्लामा सम्मान

श्याम घिमिरेपुस ३,अर्घाखाँची –दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कमल श्रेष्ठलाई गृह जिल्ला अर्घाखाँचीमा भब्य सम्मान गरिएको छ । सन्धिखर्क नगरपालिका –१२, डिभर्नाका श्रेष्ठलाई पञ्चेबाजा सहीत सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गराईको हो । तेक्वान्दोको पुम्से एकल (२४–२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समूहगत विधामा कास्य पदक विजेता श्रेष्ठलाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले

Read more

पाणिनि क्याम्पसको विकासका लागि प्रतिवद्व भएर लाग्ने राष्ट्रिय सभा सदस्य खड्काको उद्घोष

सन्धिखर्क एफएम पुस २ अर्घाखाँची – राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खडका उज्ज्वलले जिल्लाकाे शैक्षिक धराेहर पाणिनि बहुमुखी क्याम्पसकाे विकासका लागि प्रतिवद्व भएर लाग्ने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन पाणिनि बहुमुखी क्याम्पसले अायाेजना गरेकाे स्नातक तह प्रथम वर्षका विद्यार्थिहरूलाई स्वागत कार्यक्रममा उज्ज्वलले क्याम्पसलाई गुणस्तरीय बनाउनका लागि सबैकाे ध्यान गएकाे बताए । प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले पाणिनि क्याम्पसलाई स्तराेन्नती गरि

Read more

३ नं. प्रदेशको निर्णयलाई नजिर बनाएर ५ नं. प्रदेशले राजधानी ताेक्छ : सरकारका प्रवक्ता चौधरी

बुटवल पुस २- प्रदेश पाँच सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा बिकास मन्त्री बैजनाथ चौधरीले ३ नं. प्रदेशको निर्णयलाई नजिर बनाएर ५ नं. प्रदेश राजधानी तोकिने बताएका छन् । प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सरकारले सर्वसम्मत निर्णय गर्न खोजको बताउँदै उनले सर्वसम्मत हुन नसके बहुमतकै आधारमा हुने पनि बताए। ‘तीन नं. प्रदेशले पहिले निर्णय गर्यो भने हामीलाई पनि सजिलो हुन्छ

Read more

अखिल छैठौं अर्घाखाँचीले पौष ४ र ५ गते २५ औं जिल्ला सम्मेलन गर्दे,सांगठनिक गतिबिधिलाई तिब्र

सन्धिखर्क एफएम पुष ३ अर्घाखाँची – देशमा आमुल परिवर्तन भई सक्दा समेत शिक्षा क्षेत्र र बिद्यार्थीका समस्या जस्ताको तस्तै रहनु दुःखद भएको अखिल छैठौंका नेताहरुले बताएका छन् । मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा बेरोजगारीले पनि साथ दिएको भन्दै उनिहरुले यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिएका

Read more