Monthly Archives: December 2019

अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीकाे अध्यक्षमा छमा कार्की सर्वसम्मत निर्वाचित

सन्धिखर्क एफएम पुस ५ अर्घाखाँची । अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीकाे अध्यक्षमा छमा कार्की सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । जसकाे उपाध्यक्षमा ईश्वरा पाेख्रेल, सचिवमामाधवा भुसाल, सहसचिवमा संगिता बेल्वासे र काेषाध्यक्षमा लिलावती पाण्डे घिमिरे चयन भएकाे निवर्तमान अध्यक्ष छमकुमारी खनाल चिनारीले जानकारी दिनुभयो । साथै बैठकले अन्तपार्टी महिला सञ्जाल अर्घाखाँचीका संस्थापक अध्यक्ष पवित्रा पाैडेलकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत व्यक्त गरेकाे छ ।

Read more

सन्धिखर्कको किमडाडाँमा गर्भवतीलाई कोसेलीः अण्डा, हरियो झण्डा, चना र केराउ

५ पुष २०७६, शनिबार  अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ । गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो । गर्भवती महिलाललाई अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ । पोषण प्राप्त हुने सामाग्रीको वितरणले गर्भवती हुने महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष

Read more

नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको अधिवेशन सम्पन्न, सभापतिमा कुसल भुसाल

श्याम घिमिरे पौष ५ अर्घाखाँची – नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको ३० औं साधारण सभा तथा अधिवेशन सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले कुशल भुसाललाइ सभापतिमा सर्वसम्मत चयन गरेको छ । जसको उपसभापतिमा कैलाशकुमार श्रेष्ठ , महिला उपसभापति राधा नेपाली, मन्त्री चन्द्र प्रसाद बन्जाडे, कोषाध्यक्ष तुल्सिराम पौडेल ,उपमन्त्री हरि बहादुर केसी र उप कोषाध्यक्षमा नवराज रायमाझी चयन भएका हुन

Read more