अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीकाे अध्यक्षमा छमा कार्की सर्वसम्मत निर्वाचित

सन्धिखर्क एफएम पुस ५ अर्घाखाँची । अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीकाे अध्यक्षमा छमा कार्की सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

जसकाे उपाध्यक्षमा ईश्वरा पाेख्रेल, सचिवमामाधवा भुसाल, सहसचिवमा संगिता बेल्वासे र काेषाध्यक्षमा लिलावती पाण्डे घिमिरे चयन भएकाे निवर्तमान अध्यक्ष छमकुमारी खनाल चिनारीले जानकारी दिनुभयो ।

साथै बैठकले अन्तपार्टी महिला सञ्जाल अर्घाखाँचीका संस्थापक अध्यक्ष पवित्रा पाैडेलकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत व्यक्त गरेकाे छ । १५ अाै जिल्ला समितिकाे अाठाै बैठकबाट कार्की अध्यक्षमा चयन हुनुभएको हाे । समिति १/१ वर्षमा परिवर्तन हुन्छ ।source:hindukhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.